समाज काठमाडौंको बानेश्वरमा गुड्दै गरेको बस भासियो samaajpatraJanuary 26, 2024 काठमाडौं । नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ । सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो ।
रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु भैरहवा (रुपन्देही)। फागुन लागेकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो।…
मञ्जुश्री फाइनान्सको सीईओमा तिमल्सिना नियुक्त काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सीईओमा तेजराज तिमल्सिना नियुक्त भएका छन् । सञ्चालक समितिको गत…
रामबहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको…